मंगलबारबाट धर्ना थाल्ने पौडेल पक्षका सभापतिहरुको चेतावनी
भदौ ७, २०७८नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूले मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने चेतावनी दिएका छन् । सोमबारसम्म क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै सभापति शेरबहादुर देउवालाई दुई दिने अल्टिमेटम दिए पनि त्यो पूरा नभएकाले मंगलबारबाट पार्टी कार्यालय सानेपामा धर्ना दिने नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले ब
सबै पढ्नुहोस