ओलीलाई संसदीय दलको नेताबाट हटाउने कसरत !
साउन १४, २०७८नेपाल कम्युनिस्ट पार्टी (एमाले) आन्तरिक विवाद व्यवस्थापनमा तल्लीन छ । यसका लागि अनेकन विकल्पहरूमाथि छलफल भइरहेको छ । तर दुवै पक्षले मान्ने विकल्प अझै तयार हुन सकेको छैन । यहिबीचमा संसदीय दलको नेता परिवर्तनको विषयले पनि आन्तरिक छलफलमा प्रवेश पाएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल केपी ओलीलाई जसरी पनि नेतृत्वबाट हटाउन लागि परेका छन् । नेपाल
सबै पढ्नुहोस