देशभर लगातार वर्षा, यी क्षेत्रमा बढी जोखिम
असार १९, २०७८शुक्रबार मध्यरातिदेखि देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार राति १२ बजेदेखि वर्षा भइरहेको हो । दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
सबै पढ्नुहोस