कटुवा पेस्तोल र गोली सहित एक जना पक्राउ
जेठ ३०, २०७८सिरहा : सुखिपुर नगरपालिका-७ बलही बस्ने ४७ वर्षीय गणेश कुमारलाई १ थान कटुवा पेस्तोल र १ थान गोली सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचानको आधारमा ईलाका प्रहरी कार्यालय महेशपुरपतार तथा गोलबजार र अस्थाई प्रहरी पोष्ट शिव चौकबाट खटिएको प्रहरीले सिंहको घरमा सोधपुछ तथा तलासी गर्दा घर नजिकै परालको कुन्युमा लुकाई राखेको अवस्थामा उक्त पेस्तोल
सबै पढ्नुहोस