सुदूरपश्चिममा ओली पक्षका ७ जना सांसद निलम्बन
असार १, २०७८धनगढी: नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ७ जना सांसदलाई निलम्बन गरेको छ । सोमबार दिउँसो बसेको संसदीय दलको बैठकले ७ संसदलाई निलम्बन गर्ने निर्णय गरेको प्रमुख सचेतक दुर्गा कामीले जानकारी दिइन् । संसदीय दलले निलम्बन गरेका सांसद पुर्वमन्त्रीसमेत रहेका पठानसिंह बोहरा, नेपालु चौधरी, रतन थापा, लिलाधर भट्ट, माया तमाङ,
सबै पढ्नुहोस