कोरोना अपडेट : ३ हजार ७४९ जना संक्रमित थपिए, ५ हजार २९३ निको , ५९ जनाको मृत्यु
जेठ २७, २०७८पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७४९ संक्रमित थपिएका छन् । यस्तै ५ हजार २९३ जना संक्रमण मुक्त हुँदा सोही अवधिमा ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यससँगै देशभर पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको कुल संख्या ६ लाख १ हजार ६८७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या १७ हजार ७१४ पुगेको छ भने निको हुनेको कुल संख
सबै पढ्नुहोस