पत्रकारमाथि प्रहरीको दुर्व्यवहार
बैशाख १, २०७८भारतीय दूतावासअगाडि समाचार संकलन गर्न पुगेका एक पत्रकारमाथि प्रहरीले दुर्व्यवहार गरेकाे छ । ‘नो अब्जेक्सन लेटर’ लिन उपस्थित भएका भारतीय नागरिकबारे समाचार सकंलन गर्न मंगलबार दूतावासअगाडि पुगेका नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार केदार दाहाललाई प्रहरीले दुर्व्यवहार गरेको हो । पत्रकार दाहाललाई प्रहरी
सबै पढ्नुहोस