यो हप्ताको सेयर बजारः नेप्से सूचक २० अंकले घट्यो
बैशाख २३, २०८०काठमाडौं- यो साता सेयर कारोबार ४ दिनमात्र भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार यो साता सेयर बजारमा नेप्से सूचक २०.०३ अंकले घटेर १८६९.७३ बिन्दुमा रोकिएको छ । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापन गर्ने नेप्से सूचक १९.०९ अंकले घटेर १८७०.६६ बिन्दुमा रोकिएको थियो । यस दिन २७१ कम्पनीको ३२ लाख ६ हजार ४ सय ५० कित्ता सेयर ९५ करोड ४३ लाख २२ हजार ३ सय ३७ रुपैयाँमा किनबेच भएको थियो । कारोबारमा
सबै पढ्नुहोस