रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक
बैशाख २२, २०८०काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति तथा संसदीय दलको बैठक सुरु भएको छ। काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयले वर्तमान सरकारमा जाने वा नजाने भन्ने विषयमा आजको बैठकमा छलफल गर्ने जनाएको छ।
सबै पढ्नुहोस