यातायातका उपसचिवविरुद्ध एक करोड १५ लाखको भ्रष्टाचार मुद्दा
बैशाख १९, २०८०काठमाडौं- यातायात व्यवस्था कार्यालय, काठमाडौंका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्व एक करोड १५ लाख २९ हजार १९३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै भ्रष्टाचारविरुद्धको मुद्दा दायर भएक
सबै पढ्नुहोस