रुखबाट खसेर युवाको मृत्यु
बैशाख १९, २०८०काठमाडौं- जाजरकोटमा रुखबाट खसेर मंगलबार बिहान एक युवाको ज्यान गएकाे छ । कुशे ९ जीन्ताला निवासी २८ वर्षीय अंमबहादुर सिंह घाँस काट्न रुखमा चढेको बेला खसेर घटनास्थलमै मृत्यु भएका हुन् ।जाजरकोटमा हरेक वर्ष
सबै पढ्नुहोस