×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाल र युएईबीचको फाइनल खेल पुन: रोकियो

नेपाल र युएईबीचको फाइनल खेल पुन: रोकियो

ब‌ैशाख १८, २०८०

काठमाडौँ- काठमाडौँको त्रिवि क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर लिगको फाइनल खेल वर्षाका कारण पुन: रोकिएको छ । युएईविरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । युएईले २७ ओभरमा ९ विकेट १ सय ६ रन बनाएको अवस्थामा पानी परे पछि खेल रोकिएको हो । यसअघि पनि यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा पनि खेल आधा घण्टा रोकिएको थियो

सबै पढ्नुहोस