कार दुर्घटनामा दुई जनाको मृत्यु
बैशाख १७, २०८०काठमाडौं- बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका –२ पीपलभञ्ज्याङ नजिक आइतबार बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट सिन्धुलीतर्फ आउँदै गरेको बा ८ च ९१३५ नम्बरको कार अनियन्त्रित भई उक्त ठाउँमा सडकबाट अन्दाजी २० मिटर तल भीरमा खस्दा कारमा सवार तीन जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जना गम्भीर घाइत
सबै पढ्नुहोस