सिदिङ्वा गाउँपालिकामा चट्याङले एक जनाको मृत्यु
बैशाख १६, २०८०काठमाडौं- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा चट्याङले एक जनाको मृत्यु भएको छ । शुक्रबार राति करिब ८ः३० बजेतिर परेको चट्याङ लागेर सिदिङ्वा गाउँपालिका –६ मेहेलेमा ५८ वर्षीय श्रीप्रसाद कडरियाको मृत्यु भएको हो । प्रहरीका अनुसार घरभित्रदेखि बाहिर आँगनतर्फ निस्कने क्रममा अचानक परेको चट्याङले ला
सबै पढ्नुहोस