रवि र स्वर्णिमले लिए शपथ (भिडियो सहित )
बैशाख १५, २०८०काठमाडौं- उपनिर्वाचनमार्फत प्रतिनिधिसभा सदस्यमा निर्वाचित रास्वपाका सभापति रवि लामेछाने र स्वर्णिम वाग्लले शपथ ग्रहण गरेका छन् । लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन–२ बाट रास्वपाका रवि लामिछाने, तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले र बारा–२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादव विजयी भएका थिए।
सबै पढ्नुहोस