भीरबाट लडेर एकजनाको ज्यान गयो
बैशाख १४, २०८०काठमाडौं- पाल्पामा एक जना पुरुषको भीरबाट लडेर ज्यान गएको छ । जिल्लाको बगनासकाली–७, छहरेखोला बस्ने ४० वर्षका केशवबहादुर बुढाथोकीको भीरबाट लडेर मृत्यु भएको हो । बिहीबार बिहान घर नजिकैको छहरेखोलाबाट १४० मिटर तल खस्दा बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृतक बुढाथोकी घरबाट बिहानै ३ बजेतिर हिँडेको स्थानीय बासिन्दाले ब
सबै पढ्नुहोस