एउटा जापानी कम्पनीले चन्द्रमामा पठाएकाे ल्यान्डर रोबाेट सम्पर्कविहीन
बैशाख १३, २०८०काठमाडौं- जापानकाे एक कम्पनीले चन्द्रमामा पठाएकाे ल्यान्डर रोबाेट सम्पर्कविहीन भएको छ । टोकियोस्थित 'आइस्पेस' नामक कम्पनीले गत डिसेम्बरमा स्पेसएक्स रकेटद्वारा प्रक्षेपण गरेको उक्त यानलाई गन्तव्यमा पुग्न पाँच महिना लागेको थियो । यस विषयमा अनुसन्धान भइरहेको कम्पनीले जनाएको छ । 'हाकुतो-आर' नाम दिइएको उक्त ल्यान्डर मंगलबार राति नेपाली समय अनुसार साढे १० बजेदेखि सम्पर्कविहीन
सबै पढ्नुहोस