दस करोडबराबरको आईपीओ
बैशाख १२, २०८०काठमाडौं- आईएमई लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। आईएमईले आफ्नो १ अर्ब रुपैयाँ जारी पुँजीको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँबराबरको आईपीओ ल्याउन लागेको हो। जसअनुसार कम्पनीले १० लाख कित्ता आईपीओ बिक्री गर्नेछ। यसैबीच आईएमईले आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियु
सबै पढ्नुहोस