उपनिर्वाचन आज बिहान ७ बजेदेखि सुरु ६५ उम्मेदवार
बैशाख १०, २०८०काठमाडौँ- देशका तीनवटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आइतबार उपनिर्वाचन हुँदैछ। तनहुँ- १, बारा- २ र चितवन- २ मा उपनिर्वाचन हुन लागेकाे हाे। निर्वाचन आयाेगका अनुसार उपनिर्वाचनकाे सम्पूर्ण तयारी पूरा भइसकेकाे छ। मतदान आज बिहान ७ बजेबाट सुरु भइ बेलुका ५ बजेसम्म हुने आयाेगले जनाएकाे छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार तीन यी निर्वाचन चितवन २, तनहुँ १ र बारा २
सबै पढ्नुहोस