×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वेस्ट इन्डिजले नेपालसँगै विश्वकप छनोट खेल्ने

वेस्ट इन्डिजले नेपालसँगै विश्वकप छनोट खेल्ने

चैत १८, २०७९

काठमाडौं-पुर्व विश्वकप च्याम्पियन राष्ट्र वेस्ट इन्डिजले नेपालसँगै विश्वकप छनोट प्रतियागिता खेल्ने भएको छ ।  वेस्ट इन्डिजले विश्वकप सुपर लिगको शीर्ष ८ मा रहेर सिधा विश्वकप खेल्ने अवसर गुमाएको छ । आईसीसी एकदिवसीय विश्वकपमा छनोट हुनका लागि जिम्बावेमा आयोजना हुने विश्वकप छनोट खेलमा वेस्ट इन्डिजले सहभागीता जनाउने भएको छ । 

सबै पढ्नुहोस