भोलिदेखि नै सरकारलाई पूर्णता दिनेतर्फ लाग्छौं : प्रधानमन्त्री
चैत ६, २०७९काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भोलिदेखि नै सरकारलाई पूर्णता दिनेतर्फ लाग्ने बताएका छन् । विश्वासको मत प्राप्त गरिसकेपछि संसद भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले भोलिदेखि नै गठबन्धनमा रहेका दलहरुबीच छलफल गरेर सरकारले पूर्णता दिने बताए । ‘आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि बिहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया
सबै पढ्नुहोस