भ्यूटावरका ठेकदार मनोज भेटवाल पक्राउ
फाल्गुण ११, २०७९काठमाडौं- निर्माण व्यवसायी तथा काठमाडौं भ्यूटावरका ठेकदार मनोज भेटवाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सिताराम रिजालले भेटवाललाई आज बिहान घरबाटै पक्राउ गरिएको जानकारी दिए । उनीविरुद्ध चेक बाउन्सको उजुरी परेको थियो । भेटवालले पुरानो बसपार्कमा भ्युटावर निर्माण गरिरहेका थिए। उनीविरुद्ध बैंकिङ कसुर लगायतका आरोप पत्र दायर गरिएको छ। खुल्लामञ्च कब्जा गरेर संरचना
सबै पढ्नुहोस