×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

टर्कीको भूकम्पमा परी १ जना  भारतीय बेपत्ता, १० जना फसे, उद्धार गरिँदै

टर्कीको भूकम्पमा परी १ जना भारतीय बेपत्ता, १० जना फसे, उद्धार गरिँदै

माघ २६, २०७९

काठमाडौं -भारतीय विदेश मन्त्रालयले टर्कीमा गएको भूकम्पपछि भारतीय नागरिक एक जना बेपत्ता र १० जना दुर्गम क्षेत्रमा फसेको जानकारी दिएको छ।   अलपत्र परेका १० भारतीय सकुशल रहेको र भारतबाट पठाइएको विशेष टोलीले उनीहरुको खोजी गरी उद्धार गरिरहेको मन्त्रालयले जनाएको छ।  टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ।  एए

सबै पढ्नुहोस