‘मेयर फेलोसिप प्रोग्राम’ सञ्चालन गर्न काठमाडौँ महानगरले माग्यो कर्मचारी
माघ १९, २०७९काठमाडौँ- काठमाडौँ महानगरपालिकाले शहरी योजना आयोगको समन्वयमा महानगर रिसर्च फेलोसिप २०७९ नामक अनुसन्धान शोधवृत्ति कार्यक्रमको तेस्रो संस्करणका रूपमा मेयर फेलोसिप प्रोग्राम सञ्चालन गर्ने भएको छ । महानगरपालिकाको सर्वाङ्गीण विकासका विविध आयामसँग सम्बन्धित नीतिगत अनुसन्धानमार्फत महानगरपालिकालाई तथ्यमा आधारित नीति निर्माण गर्न एवं कार्यमूलक अनुसन्धानमार्फत शहरी
सबै पढ्नुहोस