लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको अध्यक्षमा राजन कार्की निर्वाचित
माघ १७, २०७९काठमाडौँ- पोखरामा सम्पन्न भएको पाँचौं अधिवेशनबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको आगामी तीन बर्से कार्यकालका लागि अध्यक्षमा राजन कार्की निर्वाचित भएका छन् । नेतृत्व तथा पदाधिकारी चयनमा सर्वसम्मत नभएपछि भएको निर्वाचनमा कार्की निकटतम प्रतिद्वन्द्वी पूर्ण परियारलाई ५ मतले हराउँदै अध्यक्षमा कार्की निर्वाचित भएका हुन् ।
सबै पढ्नुहोस