रवि ओडको स्वर रहेको ‘त्यो मान्छे’ सार्वजनिक
पुस २८, २०७९काठमाडौ- नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको स्वरमा रहेको ‘त्यो मान्छे’ बोलको गीत सार्वजनिक भएको छ । जनसवाल मिडिया प्रालिले उत्पादन गरेको गीतमा नारायण सिंह क्षेत्रीको शब्द रहेको छ । गीतमा भीम बीसीको संगीत, राज भण्डारी र सविना राउतको अभिनय रहेको छ । उनीहरूलाई गीतका निर्देशक भूपेन्द्र भण्डारी र अर्की कलाकार दृष्टी केसीलगायतले साथ दिएका छ
सबै पढ्नुहोस