संविधानको रक्षाका लागि कांग्रेस रचनात्मक रुपमा प्रस्तुत हुने छ : सभापति शेरबहादुर देउवा
पुस २५, २०७९काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि कांग्रेस रचनात्मक रुपमा प्रस्तुत हुने बताएका छन् । उनले संविधानको रक्षाका लागि विशेष योगदान गर्न सांसदहरुलाई आग्रह समेत गरे । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै देउवाले संसदको ठूलो दल कांग्रेस रचनात्मक रुपमा प्रस्तुत हुने र जनताको मुद्दासँग जोडिरहने बताए । उनले प्रधानमन्त्
सबै पढ्नुहोस