प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिने/नदिने निर्णय गर्दै नेकपा एस
पुस २६, २०७९काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने-नदिने आज निर्णय गर्ने भएको छ । सरकारमा सहभागी नभइसकेको नेकपा (एकीकृत समाजवादी)ले आज यसबारेमा निर्णय गर्न पार्टी सचिवालय बैठक बोलाएको छ । बैठकले विश्वासको मत दिने अथवा नदिने निर्णय गर्नेछ । प्रचण्डले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।
सबै पढ्नुहोस