निर्मला हत्या प्रकणमा फेरि सुक्ष्म अनुसन्धान सुरु
पुस २३, २०७९काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि पुनः ब्यूँतिएको निर्मला हत्या प्रकणमा फेरि सुक्ष्म अनुसन्धान सुरु भएको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान सुरु भएको हो । हत्या अनुसन्धानका लागि गठित केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहको नेतृत्वको पाँच सदस्यीय अन
सबै पढ्नुहोस