न्यूनतम साझा कार्यक्रममा जनताका प्रत्यक्ष सरोकारका विषय समेट्छौँ : गृहमन्त्री लामिछाने
पुस २१, २०७९काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जनताका प्रत्यक्ष सरोकारका विषयहरु सम्बोधन गर्ने गरी सरकारको न्युनतम साझा कार्यक्रम ल्याउने तयारी भइरहेको बताएका छन् । काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले पाउने वातावरण बनाउने आश्वासन दिएका छन् ।
सबै पढ्नुहोस