×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चलचित्र ‘फूलबारी’को पहिलो गीत सार्वजनिक

चलचित्र ‘फूलबारी’को पहिलो गीत सार्वजनिक

पुस १७, २०७९

काठमाडौँ- रामबाबु गुरुङ निर्देशित चलचित्र ‘फूलबारी’को पहिलो गीत सार्वजनिक गरिएको छ । चल/अचल दृश्यसहितको ‘माया रैछ र भर रैछ नि’ गीतले पारिवारिक प्रेमको आभास दिलाउछ । चलचित्रमा अभिनेता विपिन कार्की र अभिनेत्री अरुणा कार्कीको जोडी बाँधिएको छ । यी दुई पाका दम्पतिको भूमिकामा प्रस्तुत भएका छन् । चलचित्रमा अभिनेता दयाहाङ राईले अभिनेत्री ग

सबै पढ्नुहोस