प्रचण्डलाई चिनियाँ प्रधानमन्त्रीको बधाई-नेपाललाई पूर्ण साथ रहन्छ
पुस १५, २०७९काठमाडौँ- चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएका छन् । चिनियाँ प्रधानमन्त्री लीले नेपालस्थित चिनियाँ दूतावासमार्फत प्रचण्डलाई बधाई पत्र पठाएका हुन् । नेपालस्थित चिनियाँ दूतावासका अधिकारीहरूले शुक्रबार अपराह्न प्रधानमन्त्री लीले पठाएको बधाई प
सबै पढ्नुहोस