नेकपा एससँग एकता गर्न नदिने प्रदिप ज्ञवालीको संकेत
पुस १५, २०७९काठमाडौँ- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारलाई एकीकृत समाजवादीको समर्थन बारेमा मात्र छलफल केन्द्रीत रहेको दाबी गरेका छन् । डेढ वर्षअघि एमाले फुटाएर बनेको एकीकृत समाजवादीलाई पार्टीमै फर्काएर संसदको सबैभन्दा ठुलो दल बन्न चाहेको समाचार आइरहेका बेला ज्ञवालीले त्यस्तो सम्भावना नरहेको बताएका हुन् । ‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा
सबै पढ्नुहोस