×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पक्राउ परेको साता दिनमै छुटे भ्यू टावर ठेकेदार भेटवाल

पक्राउ परेको साता दिनमै छुटे भ्यू टावर ठेकेदार भेटवाल

असार २२, २०८२

काठमाडौं- काठमाडौं भ्यू टावर निर्माणका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेको एक साता नबित्दै रिहा भएका छन्। १० करोड रुपैयाँ बराबरको चेक बाउन्सको उजुरीका आधारमा पक्राउ परेका भेटवाललाई जिल्ला अदालत, काठमाडौंले थप अनुसन्धानका लागि म्याद थप गर्न अस्वीकार गरेपछि उनी छुटेका हुन्। गत असार १३ गते पक्राउ परेका भेटवाल पक्राउ पर्नासाथ अस्पताल भर्ना भएका थिए। प्रहरीले उनलाई असार १५ गते अदालतमा पेस गर्दा ६ दिनको

सबै पढ्नुहोस