लिखित परीक्षा, ट्रायल र अनलाइन आवेदन बन्द, देशभरका सेवाग्राही मर्कामा
असार २०, २०८२काठमाडौं - यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा समस्या देखिएपछि सोमबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण सेवाहरू अवरुद्ध भएका छन्। सिस्टममा आएको खराबीका कारण नयाँ लाइसेन्सका लागि लिइने लिखित परीक्षा, ट्रायल (प्रयोगात्मक परीक्षा), लाइसेन्स प्रिन्ट तथा अनलाइन आवेदन जस्ता सबै काम देशभर रोकिएका हुन्। विभागले एक औपचारिक सूचना जारी गर्दै सेवा बन्द भएको जानकारी दिएको छ।
सबै पढ्नुहोस