×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

देउवाले बालुवाटार छाड्दा साइत हेराएका ज्योतिषीसंगै साइत हेराएर सर्दै प्रचण्ड

देउवाले बालुवाटार छाड्दा साइत हेराएका ज्योतिषीसंगै साइत हेराएर सर्दै प्रचण्ड

पुस १३, २०७९

काठमाडौ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सरकारी निवास बालुवाटार सर्ने भएका छन्। यसअघि पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नसरेका कारण प्रधानमन्त्री प्रचण्ड सरकारी निवास सर्न पाएका थिएनन्। देउवाले आज बिहानै बालुटार छाडेका छन्। प्रचण्ड हाल आफ्नो निजी निवास खुमलटारमै छन्। उनी बेलुका ५ बजे परिवारसहित बालुवाटार सर्ने सचिवालयले जनाएको छ।

सबै पढ्नुहोस