शेरबहादुर देउवा चुक्दा सागर ढकाल खुसी
पुस १२, २०७९काठमाडौँ- मंसिर ४ गतेको निर्वाचनमा डडेलधुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल आज असाध्यै खुसी छन् । निर्वाचनमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग हारेर पनि जनताको मन जितेका सागर ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृह मन्त्रीमा नियुक्त भएपछि सामाजिक सञ्जालमार्फत रमाइलो शैलीमा शुभकामना दिएका छन् । पूर्व प्
सबै पढ्नुहोस