कांग्रेस संसदीय दलको नेतामा गगन थापाले गराए मनोनयन दर्ता
पुस ५, २०७९काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन् । थापाले मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर मनोनयन दर्ता गराएका हुन् । योसँगै अब कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । थापालाई संसदीय दलको निर्वाचनमा प्रदिप पौडेलसँगै उपसभापति धनराज गुरुङ
सबै पढ्नुहोस