सरकारी कार्यालयमा ‘टाइम कार्ड’ लागु गर्ने स्वतन्त्र पार्टीको घोषणा
कार्तिक १७, २०७९काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि आफ्नो वाचा पत्र सार्वजनिक गरेको छ । रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको वाचा पत्रमा चालन ‘सुशासन : जनताको लागि सरकार सञ्चालन’ भन्ने शीर्षकमा सरकारी कार्यालयको सेवाको विषयमा उल्लेख गर्दै सबै सरकारी सेवा तोकिएको समयमा गर्न ‘टाइम कार्ड’ लाग
सबै पढ्नुहोस