बसको झ्यालबाट टाउको निकालेका एक विद्यार्थीको रुखमा ठोक्किएर मृत्यु
कार्तिक १७, २०७९काठमाडौं- स्कुलबाट घर फर्किने क्रममा काठमाडौंमा दुर्घटनामा परेका एक विद्यार्थीको मृत्यु भएकाे छ । हिजो दिउँसो बा १ क ४६४२ नम्बरको वेस्ट मन्टेश्वरीको बसमा घर फर्किँदै गरेका काठमाडौंकाे नयाँ बसपार्कका १३ वर्षका आयुषमान दाहाल दुर्घटनामा परेका थिए । प्रहरीका अनुसार बसको झ्यालबाट टाउको निकालेका दाहाल सडक छेउमा रहेको रुखमा ठोक्किएका थिए । उनको टाउकोमा गम्भीर चो
सबै पढ्नुहोस