कीर्तिपुरमा सिमसार म्युजिक फेस्टिबल हुने
कार्तिक १४, २०७९काठमाण्डाैं- ‘विच लोकल नेपाल’ र कुटुम्ब ब्यान्डको आयोजनामा सिमसार म्युजिक फेस्टिबल हुने भएको छ । कीर्तिपुरको सिम क्षेत्रमा पहिलो पटक म्युजिक फेस्टिबल हुन लागेको हो । सिम क्षेत्रलाई प्रवद्धन गर्नका लागि फेस्टिबलको आयोजना गर्न लागिएको आयोजक ‘विच लोकल नेपाल’का निकेस महर्जनले जनाकारी दिए । फेस्टिबल कात्तिक २६ गते हुनेछ । कीर्तिपुर नगरप
सबै पढ्नुहोस