विक्रम पाण्डेको प्रश्नः भोट दिन पनि डराउनुपर्ने कस्तो लोकतन्त्र हो ?
कार्तिक ११, २०७९भरतपुर- पूर्वमन्त्री एवम् राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले मतदाताले स्वतन्त्र बनेर मतदान गर्न पाउनुपर्ने बताउनुभएको छ । भरतपुर–२० भिमनगरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पार्टीले कारवाही गर्ने डरमा नबसी आफ्नो क्षेत्रको विकासका लागि योग्य उम्मेदवारलाई जिताउन लाग्नुपर्नेमा जोड दिनुभएको छ । “सिद्धान्त पढाउने नेताहरुले यसलाई, उसलाई भोट
सबै पढ्नुहोस