किबी खेतीबाट मनग्य आम्दानी
कार्तिक ९, २०७९खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेका ६० वर्षीय दोर्जी शेर्पाले लगाउनुभएको किबीको बगानमा लटरम्म फलेर पाक्न लागेका करिब साढे आठ क्विन्टल किबीको फल छ । २०७३ सालबाट व्यवसायिक किबी खेती शुरु गर्नुभएका उहाँको दैनिकी अहिले त्यही किबीको हेरचाह तथा गोडमेलमा बित्दै आएको छ । भारतीय सेनाका पेन्सनर उहाँलाई ६३ वर्षीया श्रीमती मेनुकाले समेत सहयोग गर्दै आउनुभएको छ । घर अगाडि
सबै पढ्नुहोस