घरमा विजुली बत्ती जोड्ने क्रममा करेन्ट लाग्दा दुई युवकको मृत्यु
कार्तिक ८, २०७९जनकपुरधाम- करेन्ट लागेर जनकपुरधाममा दुई युवकको मृत्यु भएको छ । दिपावलीको लागि घरमा विजुली बत्ती जोड्ने क्रममा करेन्ट लाग्दा दुई युवकको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका– ९ बेल्हीका १४ वर्षीय शिवराज यादव र जनकपुरधाम– २२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र रहेको जिल्ला प्रहरी कार्यालय धनुष
सबै पढ्नुहोस