अदालतका २६४ कर्मचारीको सरुवा
असोज ६, २०७९काठमाडौँ- सर्वोच्च अदालतले ठुलो संख्यामा अनङ्कित कर्मचारीको सरुवा गरेको छ । अदालतको यही असोज ५ गतेको निर्णय अनुसार २६४ जना कर्मचारीको विभिन्न जिल्लामा सरुवा गरेको हो । १८४ नायव सुब्बा, कम्प्युटर अपरेटर १, डिट्ठा ४७, तामेलदार २८ र ४ जना कार्यालय सहयोगी गरी उक्त संख्यामा सरुवा गरेको अदालतले जनाएको छ ।
सबै पढ्नुहोस