के ‘ब्रम्हास्त्र’ले ‘केजीएफ २’ को कमाइलाई उछिन्ला ?
असोज ५, २०७९एजेन्सी- फिल्म निर्माता अयान मुखर्जीको विशाल प्रोजेक्ट ‘ब्रह्मास्त्र भाग १: शिव’ले धेरै चर्चा पाइरहेको छ । बक्स अफिसमा आक्रामक व्यापार गरेपछि यस चलचित्रको चर्चा यतिखेर अर्को चलचित्रसँग तुलना गरेर भइरहेको छ । यस चलिचत्रले बक्स अफिसमा ‘यश’ अभिनित केजीएफ २ को व्यापार आँकडालाई उछिन्ने अनुमान लगाउन थालिएको छ ।भारतमा केजीएफ २
सबै पढ्नुहोस