राष्ट्रपतिले यसरी लिइन् संविधानको हुर्मत
असोज ५, २०७९काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीबाटै संविधान उल्लंघन भएको छ। नागरिकता विधेयक प्रमाणीकरण नगरेर उनले संविधान उल्लंघन गरेकी हुन्। संविधानको धारा ११३ को उपधारा (२) मा भनिएको छ, ‘राष्ट्रपतिसमक्ष पेस भएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो दुवै सदनलाई दिनुपर्नेछ।’ तर राष्ट्रपति
सबै पढ्नुहोस