तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य
असोज ४, २०७९काठमाडौं- नेपाली बजारमा आज (मंगलबार) सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको छ। यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको महासंघले जनाएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । यस
सबै पढ्नुहोस