प्रधानमन्त्री देउवा चितवनमा
भदौ २४, २०७९काठमाडौँ- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन आएका छन् । नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन आएका छन् । बिहान ११ः१५ बजे नेपाली सेनाको हेलिकोप्टरबाट उनि चितवन आएका हुन् । प्रधानमान्त्री देउवाले आज चितवन कांग्रेसका जि
सबै पढ्नुहोस