प्रेस स्वतन्त्रतालाई कुन्ठित हुन दिँदैनौँ : अध्यक्ष पोखरेल
भदौ १९, २०७९कलैया- नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रतालाई हनन गर्न खोजे महासङ्घ चुप लागेर नबस्ने बताउनुभएको छ । बाराको सदरमुकाम कलैयास्थित करणराज प्यालेसमा आज साझेदारी दैनिक राष्ट्रिय पत्रिकाको आठौं वार्षिक सधारणसभालाई सम्बोधन गर्दै उहाँले राजनीतिक दलले सत्तामा नरहँदा प्रेसको वकालत गर्ने तर सत्तामा आएपछि प्रेसको घाटी निमोठ्ने काम गर्ने गरेकाले प्रेस स्वतन्त्रताका हक हनन ग
सबै पढ्नुहोस